अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा आगलागी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
1k
Shares
देवदह । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका६, भैयाटोल (चित्रगुप्त पथ) स्थित न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिबार बिहान आगलागी भएको छ ।
आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण अझै आइसकेको छैन । रासस