प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
860
Shares
काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापनाको माग गर्दै दायर भएका ती रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ।