काठमाडौँ । आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रश्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् ।
उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।
Hamrakura.com