arrow

कांग्रेस विशेष महाधिवेशन माग्दै नेत्रीहरूको सामूहिक भेला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
congress-women-leaders-82-7-27 (5).JPG

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मिति तय गर्न ढिला गरेको सन्दर्भमा विशेष महाधिवेशन माग्ने नेत्रीहरूले आज सामूहिक भेला गरेका छन् । 

काठमाडौँमा नेत्री कमला पन्तको संयोजकत्वमा भेला भएका महिला नेत्रीहरूले पार्टीको विशेष महाधिवेशनको मिति तोक्न ढिला गरेको भन्दै तत्काल मिति तोक्न माग गरेका हुन् । 

भेलामा काठमाडौँमा उपलब्ध महाधिवेशन चाहने सबैजसो नेत्रीहरू सहभागी भएका छन् । काठमाडौँ बाहिरका जिल्लाहरूबाटसमेत नेत्रीहरू सहभागी भएका छन् । 

नेतृत्वले केन्द्रीय समिति लम्ब्याएर महाधिवेशन नै चुनावपछि सार्ने योजना बनाइरहेको आरोप लगाउँदै उनीहरूले चुनावमा जान पनि पहिले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नयाँ एजेन्डासहित जनताको घरघरमा पुग्नुपर्ने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ गतेदेखि जारी छ । 

congress-women-leaders-82-7-27 (2).JPG
congress-women-leaders-82-7-27 (3).JPG
congress-women-leaders-82-7-27 (4).JPG
congress-women-leaders-82-7-27 (5).JPG
congress-women-leaders-82-7-27 (6).JPG
congress-women-leaders-82-7-27 (7).JPG
congress-women-leaders-82-7-27 (8).JPG
congress-women-leaders-82-7-27 (9).jpg
congress-women-leaders-82-7-27 (10).jpg
congress-women-leaders-82-7-27 (11).jpg
congress-women-leaders-82-7-27 (12).jpg
congress-women-leaders-82-7-27 (13).jpg
congress-women-leaders-82-7-27 (14).jpg
congress-women-leaders-82-7-27 (15).jpg
congress-women-leaders-82-7-27 (16).jpg
congress-women-leaders-82-7-27 (17).jpg
congress-women-leaders-82-7-27 (18).jpg
congress-women-leaders-82-7-27 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ