-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
राँझा । यो कालानमक जातको धान हो । बाँकेको जानकी गाउँपालिका–४ खजुराखुद्ध गाउँस्थित खेतमा पहेंलपुर भएर पाकेको छ ।
रैथाने बाली कालानमक धानको चामल खानका लागि स्वादिलो र बास्नादार हुन्छ । पछिल्लो समय यो धान लोप हुँदै गएको छ । रासस