arrow

धानको सुपर जोनमा किसानलाई भित्र्याउने चटारो [फोटोफिचर]

logo
प्रकाशचन्द्र तिमिल्सेना,  
प्रकाशित २०८२ असोज २८ मंगलबार
paddy-dhan-bardia-82-6-28 (5).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

बर्दिया । अन्नको भण्डार भनेर चिनिएको बर्दिया  जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरुलाई भ्याइनभ्याइ  छ। 

पानी पर्न छाडेपछि किसाहरू धान काट्न व्यस्त छन् । बर्दियाको कूल खेतीयोग्य ७५ हजार हेक्टर जमीनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । 

राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।

विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन ।

paddy-dhan-bardia-82-6-28 (6).JPG
paddy-dhan-bardia-82-6-28 (7).JPG
paddy-dhan-bardia-82-6-28 (8).JPG
paddy-dhan-bardia-82-6-28 (9).JPG
paddy-dhan-bardia-82-6-28 (10).JPG
paddy-dhan-bardia-82-6-28 (11).JPG
paddy-dhan-bardia-82-6-28 (12).JPG
paddy-dhan-bardia-82-6-28 (13).JPG
paddy-dhan-bardia-82-6-28 (14).JPG
paddy-dhan-bardia-82-6-28 (15).JPG
paddy-dhan-bardia-82-6-28 (16).JPG
paddy-dhan-bardia-82-6-28 (1).JPG
paddy-dhan-bardia-82-6-28 (2).JPG
paddy-dhan-bardia-82-6-28 (3).JPG
paddy-dhan-bardia-82-6-28 (4).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ