एनपीएल दोस्रो संस्करणको उद्घाटन, सुरक्षा व्यवस्था कडा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
656
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुरू भएको छ । खेलअघि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।