arrow

बजारमा सुन्तला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
orange-82-8-21-iii (20).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र नेपाल न्यूज बैंक ।

काठमाडौँ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा यतिबेला सुन्तलाको व्यापार सबैभन्दा बढी छ । सुन्तलाको सिजन सुरु भएसँगै देशका विभिन्न जिल्ला गोरखा, तनहुँ, धादिङबाट ल्याइएका सुन्तला यतिबेला कालिमाटीमा बिक्री वितरण भइरहेको छ ।

कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढक (५ केजी) को २ सय ५० रुपैयाँदेखि ४ सय र ५५० रुपैयाँसम्म बिक्री भइरहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् ।

यतिबेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भइरहेको उनले बताइन् ।

त्यस्तै ललितपुरको लगनखेलस्थित बसपार्क क्षेत्रमा व्यवसायी र सर्वसाधरणहरु मौसमी फलफुल किन्न र बेच्न व्यस्त देखिन्छन् । 

टोकरी, डालो, साइकल, क्यारेटहरुमा मौसमी फलफुल सुन्तला, अनार, केरा, मौसम, जुनार, स्याउ लगायतका फलफुल किनबेचको चटारो हुने गरेको छ ।
 

orange-82-8-21-iii (1).jpg
orange-82-8-21-iii (2).jpg
orange-82-8-21-iii (3).jpg
orange-82-8-21-iii (4).jpg
orange-82-8-21-iii (5).jpg
orange-82-8-21-iii (6).jpg
orange-82-8-21-iii (7).jpg
orange-82-8-21-iii (8).jpg
orange-82-8-21-iii (9).jpg
orange-82-8-21-iii (10).jpg
orange-82-8-21-iii (11).jpg
orange-82-8-21-iii (12).jpg
orange-82-8-21-iii (13).jpg
orange-82-8-21-iii (14).jpg
orange-82-8-21-iii (15).jpg
orange-82-8-21-iii (16).jpg
orange-82-8-21-iii (17).jpg
orange-82-8-21-iii (18).jpg
orange-82-8-21-iii (19).jpg
orange-82-8-21-iii (20).jpg
orange-82-8-21-iii (21).jpg
orange-82-8-21-iii (22).jpg
orange-82-8-21-iii (23).jpg
orange-82-8-21-iii (24).jpg
orange-82-8-21-iii (25).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ