arrow

जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले कुरुप बनेको कांग्रेसको कार्यालय बौरिँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
congress------------.jpg
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

काठमाडौँ । गत भदौ २४ गते जेन–जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले कुरुप बनेको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनःनिर्माण धमाधम भइरहेको छ । 

प्रदर्शनकारीहरुले गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जानेर नष्ट भएको थियो । अनुगमन टोलीका अनुसार भवन पुनः निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ ।

 डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्युटरजस्ता सामान पनि जलेको थियो ।

भवन पुनः निर्माणका लागि कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

 

congress-party-82-9-11qqq (23).jpg
congress-party-82-9-11qqq (1).jpg
congress-party-82-9-11qqq (2).jpg
congress-party-82-9-11qqq (3).jpg
congress-party-82-9-11qqq (4).jpg
congress-party-82-9-11qqq (5).jpg
congress-party-82-9-11qqq (6).jpg
congress-party-82-9-11qqq (7).jpg
congress-party-82-9-11qqq (8).jpg
congress-party-82-9-11qqq (9).jpg
congress-party-82-9-11qqq (10).jpg
congress-party-82-9-11qqq (11).jpg
congress-party-82-9-11qqq (12).jpg
congress-party-82-9-11qqq (13).jpg
congress-party-82-9-11qqq (14).jpg
congress-party-82-9-11qqq (15).jpg
congress-party-82-9-11qqq (16).jpg
congress-party-82-9-11qqq (17).jpg
congress-party-82-9-11qqq (18).jpg
congress-party-82-9-11qqq (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ