arrow

बगान सुन्तलाको [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
orange-82-9-13ppp (3).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन् । 

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ । केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन् । 

उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । 

पोखरा महानगरमा ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ ।

orange-82-9-13ppp (10).jpg
orange-82-9-13ppp (11).jpg
orange-82-9-13ppp (1).jpg
orange-82-9-13ppp (2).jpg
orange-82-9-13ppp (3).jpg
orange-82-9-13ppp (4).jpg
orange-82-9-13ppp (5).jpg
orange-82-9-13ppp (6).jpg
orange-82-9-13ppp (7).jpg
orange-82-9-13ppp (8).jpg
orange-82-9-13ppp (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ