arrow

प्रधानमन्त्री साहले विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
balen-shaha-13-12-082.jpg

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह बालेनले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले मध्यान्ह १२ बजे राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् ।

यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास थियो ।भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ