arrow

बस्ती नहटाउन माग गर्दै सुकुमवासी रास्वपा कार्यालयमा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
sukumbasi-rsp-office (9).jpg

काठमाडौँ । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन् । डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुमवासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन् ।

प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ शुरू गरेको थियो । 

सुकुमवासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।

sukumbasi-rsp-office (2).jpeg
sukumbasi-rsp-office (3).jpeg
sukumbasi-rsp-office (4).jpeg
sukumbasi-rsp-office (5).jpeg
sukumbasi-rsp-office (6).jpeg
sukumbasi-rsp-office (7).jpeg
sukumbasi-rsp-office (8).jpeg
sukumbasi-rsp-office (9).jpeg
sukumbasi-rsp-office (10).jpeg
sukumbasi-rsp-office (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ