arrow

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
IME-pay-Nepal-airliance.jpg

काठमाडौं। ‘आइएमई पे’र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरी नेपाल वायुसेवा निगमद्वारा सञ्चालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्य मै खरिद गर्न सक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ