arrow

युरोकपमा छानियो ईटाली

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज २६ आइतबार
italy-football1.jpg

काठमाडौं । फ्रान्स विश्वकप फुटबलमा छानिन असफल भएको ईटाली युरो कप फुटबलमा छनोट भएको छ । शनिबार राति ग्रिसलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो ।

खेलमा ईटालीलई जिताउन इंगलिश क्लब चेल्सीका मिडफिल्डर जोर्गिन्होले ६३ औं मिनेटमा र फेडेरिको बर्नार्डेस्कीले ७८ औं मिनेटमा गोल गरेका थिए । 

समूह आई को खेलमा ७ खेलबाट २१ अंकसहित अपराजित रहँदै इटाली युरोकपमा छानिँदा १२ अंकबाट दोस्रो स्थानको फिनल्याण्डको पनि सम्भावना रहेको छ । अर्मेनिया र बोस्निया एण्ड हर्जगोबिनाको १०–१० अंक छ । 

ग्रीसको ५ र लिचटेन्सटेन्टको २ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ