arrow

माछापुच्छ्रे बैंकको संचालक पदमा हरिभक्त सिग्देल

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
Photo2.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको आज बसेको संचालक समितिको ४ सय ८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभासम्मका लागि नियुक्त गरेको छ । सरकारी र निजी क्षेत्रमा निकै लामो अनुभव बटुलेका नवनियुक्त संचालक हरिभक्त सिग्देल  छानिएका हुन्।

बैंकले नेपालभर १ सय ४१ वटा शाखा, १ सय ३१ शाखा रहित बैकिङ्ग, १ एक्सटेन्सन काउन्टर , १ सय ६५ वटा एटीएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ