arrow

 भारतीय ट्याङ्करको ठक्करबाट चालकको मृत्यु 

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
accident-damauli.jpg

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आइतबार दुर्घटना भएको छ । भारतीय ट्याङ्करले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको हो । 

उक्त ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ