arrow

अष्ट्रेलियामा गुगल र फेसबुकले मिडिया हाउसलाई समाचारको पैसा दिने कानुन पारित

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
google-facebook.jpg

काठमाडौं । बिहीबार अष्ट्रेलियाले संसद्ले फेसबुक र गुगलले समाचार प्रकाशक (मिडिया हाउस)लाई पैसा दिनुपर्ने कानुन पारित गरेको छ ।

गुगलले आफ्नो गुगल न्युज र क्रोमलगायतमा राख्ने विभिन्न समाचारहरू बापतको पैसा अब त्यहाँका सञ्चार गृहलाई तिर्ने छ । यो कानुनको सुरुमा फेसबुक र गुगल दुवैले विरोध गरेका थिए ।

तर, अष्ट्रेलियाली सरकारसँगको वार्तापछि अब, दुवै कम्पनीले त्यहाँका मुख्य सञ्चारमाध्यमलाई पैसा दिने भएका छन् । विश्वमै यस्तो कानुन अघि सार्ने अष्ट्रेलियामात्रै पहिलो देश हो ।

अब, अन्य देशहरुले पनि यस्तै सिको गर्न सक्ने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ