arrow

प्रधानमन्त्री ओली हाँस्दै संसद भवन छिरे

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
KP-FINAL.jpg

काठमाडौं । संसद बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै  संसद भवन प्रवेश गरेका छन् ।

प्रधानमन्त्री ओली भर्खरै संसद भवन प्रवेश गरेका हुन् । अहिले केही बेरमा नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक शुरु हुँदै छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई पनि संसद भवन पुगिसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ