arrow

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३० सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ, योसँगै कुल संक्रमणको अवस्थामा रहेकाहरुको संख्या ३ हजार ३ सय  ६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । नेपालमा हालसम्म २ लाख ८० हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ