arrow

प्रधानसेनापति एकाएक छिरे बालुवाटार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
baluwatar-pm-quarter.jpg

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा एकाएक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानसेनापति थापा बालुवाटार पुगेका हुन् । 

बाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान चलिरहँदा प्रधानसेनापति बालुवाटार छिरे । यही बेला प्रधानमन्त्री ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् भने साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

 एकातिर प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ भने अर्कोतिर प्रधानमन्त्री ओली दूरगामी असर गर्ने खालका नीतिगत निर्णयका लागि अनेक बैठक र भेटघाटमा व्यस्त रहे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ