arrow

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
balwatar-meet.jpg

बकाठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट भएको छ। पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह बनिर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेटवार्ता चलिरहेको छ। पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ