arrow

सङ्खुवासभामा पहिलो पटक संक्रमणबाट दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
sankhuwasabha,,.jpeg

सङ्खुवासभा । सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार  दिउँसो दुई जनाको मृत्यु भएको छ । 

मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिए ।
 
सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ