arrow

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : ७ मत खस्न बाकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
shankar-pokhrel.JPG

दाङ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि जारी उपनिर्वाचनमा अब ७ मत खस्न बाकी रहेको   छ ।

 बिहान ९ बजे देखी जारी मतदानमा अहिलेसम्म २ सय ९२ मत खसेको छ । कुल ३ सय मतदाता मध्ये अहिलेसम्म २ सय ९३ मत खसेको हो । 

प्रदेश सभा सदस्य ८३ जना सबैले मतदान गरिसकेको र स्थानीय तर्फको ७ मत खस्न बाकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । 

साथै मुख्यमन्त्री शङ्कर पोख्रेलले मतदान गरेका छन् ।  स्थानीय तर्फ भने हाल सम्म २०९ खसेको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ