arrow

शपथका लागि शीतल निवास हिँडे देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
ser-badhur-deuba-niwas.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।  देउवा बुढानीलकण्ठ निवासबाट राष्ट्रपति कार्यालय शीतल निवास हिँडेको उनको सचिवालयले जनाएको छ। केही बेरमा नै देउवाले प्रधानमन्त्री पदको शपथ लिंदैं छन्।

यसअघि राष्ट्रपति कार्यालयबाट जारी प्रधानमन्त्री नियुक्तिको सूचनामा संविधानको धारा उल्लेख नगरी अदालतको परमादेशलाई मात्रै उल्लेख गरिएकोमा देउवाले आफ्नो गम्भीर असहमति जनाउँदै राष्ट्रपति कार्यालयलाई मुख्यसचिव शङ्कर वैरागीमार्फत सन्देश पठाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ