arrow

देउवालाई विश्वासको मत दिने एमालेबाट को-को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
deuba-biswas-maat.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन् ।

विश्वासको मत दिनेमा माधव नेपाल समूहका मात्रै नभएर केपी ओली पक्षका पनि छन्।  देउवाले प्रतिनिधिसभामा १६५ मत पाएकोमा २२ मत एमालेतर्फबाट आएको हो ।

देउवालाई माधवकुमार नेपाल, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसानले, विना बुढाथोकी, भवानी खापुङ, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, विरोध खतिवडाले मत दिए।

यस्तै लक्ष्मी चौधरी, सविना हुसेन, धनबहादुर बुढा, सरला यादव, निरादेवी जैरु, गोपाल बम, प्रेमबहादुर आले, कलिला खातुन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ