-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रौतहट । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिम्सिना आफैँ किरिया बसेका छन् ।
श्रीमती रेणु तिम्सिनाको बिहीबार ४९ वर्षको उमेरमा असामयिक निधन भएपछि उनी आफैँ काजकिरिया मा बसेका हुन् । उनको छोरा छैनन् , तीन छोरी मात्र रहेका छन् ।
तिम्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गरेका थिए ।
सामाजिक परम्परालाई तोड्दै उनी आफैँ श्रीमतीको काजकिरिया मा बसेको उनका स्वकीय सचिव मुकेश गिरीले बताए ।