arrow

कांग्रेस इटहरी उपमहानगरमा फेरि हेमकर्ण पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
hemkarna_paudel.jpg

सुनसरी। नेपाली कांग्रेस इटहरीमा नगर सभापतिमा हेमकर्ण पौडेल विजयी भएका छन्। विकास केसीलाई  हराउँदै पौडेल फेरि इटहरी काँग्रेसको सभापति भएका हुन् ।

शनिवार भएको मतदानमा इटहरी क्षेत्रमा ४८२ मतदाताले मतदान गरेका थिए। पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी केसीलाई ४२ मतले पराजित गरेका हुन। 

पौडेलले २५३ पाएका छन् भने केसीले २११ मत पाएका थिए।  केसी १३ औ महाधिवेशनमा पनि पौडेलसँगै पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ