arrow

वृद्धवृद्धा र अशक्तलाई घरमै कोरोनाको खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
corona-vaccine-sindhupalcho.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –७ दुवाचौरका वृद्धालाई घरमै कोरोनाविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई मेलम्ची नगरपालिकाले घरमै खोप दिने व्यवस्था मिलाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ