- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –७ दुवाचौरका वृद्धालाई घरमै कोरोनाविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई मेलम्ची नगरपालिकाले घरमै खोप दिने व्यवस्था मिलाएको छ । रासस