arrow

राँगो जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
rango-jatra.jpg

भादगाउँ । दशैंमा भक्तपुरमा खःमेय् (राँगो) जात्रा मनाउँदै स्थानीयहरु । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भइ नवदुर्गा भवानीका रुपमा पूर्ण हुने हुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप यो जात्रा मनाउँदै आएको हो ।

खम्यलाई मध्यरातमा ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तिको लागि बलि दिइन्छ । रासस



नयाँ