arrow

कपुरकोटको खारखोला नजिक बस खस्यो : सात जनाको मृत्यु्

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Dang-hamrakura.jpeg

दाङ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको  ना २ ख २५५२ नं को यात्रुबाहक बस  कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो  ।

बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ।  बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र  मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ