arrow

प्रधानन्यायाधीश जबराविरुद्ध मार्चपास शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
marchpass-Judge.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास शुरु गरेका छन् । 

नेपाल बार एसोसिएसन र बृहत नागरिक आन्‍दोलनको अगुवाइमा जबरालाई महाअभियोग लगाउन माग गर्दै मार्चपास शुरु गरेका छन् ।

मार्चपासमा नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल शिक्षक महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल नर्सिङ एसोसियसन, नेपाल आदिवासी जनजाति महासंघ दिउँसो २ बजे सर्वोच्च अदालतको गेटबाट मार्चपास शुरु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ