arrow

एमाले सांसदको नाराबाजीकै बीच संसद बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
samsad-amale.JPG

काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकमा पनि एमाले सासंदहरुले अवरोध जारी राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु गरे लगत्तै एमाले सांसदले नाराबाजी सुरु गरेका छन् ।

तर अवरोधकैबीच सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्। मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेश गरेका छन् ।त्यस्तै कानून मन्त्री दिलेन्द्र बडुले पनि अध्यादेश पेश गरेका छन् । 
 



नयाँ