arrow

लोक सेवा आयोग परिसरमा प्रदर्शन, अध्यक्ष रेग्मीको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
loksewa-pradesan.jpg

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको लोक सेवा आयोग परिसरमा प्रदर्शन भएको छ ।

बै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् ।

आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको राजीनामा माग गर्दै विहीबार अपरान्ह उनीहरुले प्रदर्शन गरेका हुन् ।

नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुको मुद्दा पटक पटक स्थगित भएपछि परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ