arrow

प्रेस चौतारी तनहुँमा राजकुमार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
Press Chautari tanahun.jpg

तनहुँ । प्रेस चौतारी नेपाल तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ बीबी निर्वाचित भएका छन् । बुधबार सम्पन्न चौतारीको नवौं अधिवेशनबाट यसअघि उपाध्यक्ष भएर काम गरेका बीबी अध्यक्षमा चयन भएका हुन् ।

चौतारीको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमिल्सिना, सहसचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य चयन भए । 

यसैगरी कार्यसमिति सदस्यहरूमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सबिन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ