arrow

शङ्कर पोखरेललाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
Shankar-Pokharel1-1619947417.jpg

काठमाडौं ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ