arrow

सरेको सर्‍यै प्रतिनिधिसभाको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
parliament-house.jpg

काठमाडौं । आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी सारिएको हो । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक सारेका हुन् । 

सभामुखले माघ २६ गतेका लागि बैठक तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमले हिजो साँझ सूचना जारी गरी उल्लेख गरेका छन् । 



नयाँ