arrow

महाभियोगको प्रस्ताव दर्ताको सूचना सर्वोच्चलाई जानकारी दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
supreme-court-long.jpg
फाइल तस्बिर

काठमाडौं। संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ। 

सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ