arrow

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
nike-football.ashx.jpg.jpeg
https://hamrakura.com/system/news/get-images?name=football&page=15

काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अङ्क जोडेर सातौं‌ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अङ्कका साथ अङ्क तालिकाको आठौं‌ स्थानमा यथावत् छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ