एमालेबाट राष्ट्रिय सभामा नेतामा खिमलाल र प्रमुख सचेतकमा देवेन्द्र
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
682
Shares
तस्बिर– फाइल
काठमाडौं । राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ ।