arrow

यस्तो हुनेछ आजको मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
weather-2022-evergreen.jpg
तस्बिर– फाइल

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ