arrow

'हलो नदिइए चुनाव हुन दिँदैनौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
rpp-election-rajendra-linde.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनले धम्की दिएका छन् । 

राप्रपाको बर्दियामा भएको कार्यक्रममा कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिन्ह नदिए चुनाव हुन नदिने बताएका हुन् ।

उनले भने,' चुनाव चिह्न ‘हलो’नदिइए चुनाव हुन हामी दिँदैनौँ ।'

उनले चुनाव चिह्न दिन सरकार र निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन् । 

उनले  राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा अस्वीकार्य हुने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ