arrow

४८ करोडमा हुप्रचौरमा भ्युटावर सहितको १३ तले बहुउद्देश्यीय भवन

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत ११ शुक्रबार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावर सहितको बहुउद्देश्यीय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर महतले चुनावी घोषणापत्र अनुसारनै भवन निर्माण गर्न लागिएको बताए । ११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भर्यांङ , सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ