arrow

टर्की गए माधव नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
madhav-kumar-nepal-jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकरामा आयोजना हुने इको क्लाईमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल टर्की प्रस्थान गरेका हुन् ।

आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुनका लागि टर्की गएका नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ