arrow

रायमाझीको पार्टीसँग नेपालले गरे एकता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
madav-party.PNG

काठमाडौं ।  माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) र आलोक रायमाझीले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच आज एकता भएको छ।

स्थानीय चुनावको नजिकिदै गर्दा दुई कम्युनिष्ट पार्टीको एकता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा भएको हो ।

कार्यक्रममा दई पार्टीका शीर्ष नेताहरु उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ