arrow

मङ्गलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । 

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ