arrow

`घरघरमा सिंहदरबार´ को परिकल्पना साकार पार्न जनप्रतिनिधिलाई बलायरको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
doti-kalam-upahar.JPG

डोटी । `घरघरमा सिंहदरबार´को परिकल्पनालाई साकार पार्न नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निर्देशन दिएका छन् । बिहीबार नेपाल प्रेस युनियन डोटीले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने ,`तल्लो तहका जनताको जीविका र दैनिकीसँग जोडिएका स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तहलाई सङ्घीयताको मर्म तथा स्थानीय सरकार सञ्चालन ऐन अनुरूप कामकारबाही अगाडी बढाएर नमुना स्थानीय बनाउन काँग्रेसकाबाट निर्वाचित जनप्रतिनिधि अनुरोध गरे ।´ 

उनले थपे काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरेको पुष्टि भए पार्टी कारबाही गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ