सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
1.5k
Shares
आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा पेस भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् ।