- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने जनाएको छ । अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७९–०८० को वार्षिक बजेट सार्जजनिक गर्दै सोबारे जानकारी दिएका हुन् ।
क्यान्सर पीडितलाई उपचार बापत हरेक महिना पाँच हजार रुपैयाँ उपलब्ध गराइने छ । मृगौला प्रत्यारोपण र उपचार निःशुल्क हुनेछ ।