arrow

सात वर्षे बालिकालाई जबरजस्ती गर्ने पुरुष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
Arrest-Crime.jpg

अर्घाखाँची । सात वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ